ताजा खबर

भूल सुधार

Administrator || 18-06-2021

मिति २०७८/११/२७ गते गोरखापत्रमा प्रकाशित करार सेवामा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धि सूचना मा बिज्ञापन नं ३ ल्याब असिस्टेन्ट पदको तह श्रेणी ( चौथो तह )  हुनु पर्नेमा अन्न्यथा भयकोमा संशोधन गरियको व्यहोरा सबैको लागि जानकारी गराइन्छ .