ताजा खबर

सुचना संशोधन गरिएको सम्बन्धमा

Administrator || 18-06-2021

यस जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेश धुलिखेल काभ्रेको कोभिड १९ निदानको लागि स्वीकृत अस्थायी दरबन्दी अनुसार करार सेवामा कर्मचारी पदपुर्ति गर्न मिति २०७८/११/२७ गते गोर्खापत्रमा प्रकाशित सुचनामा विज्ञापन नं. ३/२०७८/०७९ को तह/श्रेणी (चौथो तह) हुनु पर्नेमा अन्यथा भएकोमा भुल सुधार गरिएको छ भने परिक्षाको किसिम लिखित तथा अन्तर्वार्ता भनिएकोमा बागमती प्रदेश सरकार द्धारा प्रकाशित चिकित्सक तथा स्वास्थ्यकर्मी करार सेवा व्यवस्थापन सम्बन्धी कार्यविधी २०७८ को दफा (११)को उपदफा (१) ख बमोजिम हुने व्यहोरा सबैमा जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।